” हुन त भन्न त भन्ने गर्छन्,अल्पकालिन मिलन भएर पनि दिर्घकलिन माया हुन्छ भनेर,सायद अती नै बाध्यता भएर होला। अत्यान्तै तिब्र माया र सम्झना को कारागारमा कैद भ्एर अनेकौ अतितका स्मृतिहरुलाई केलाउदै ऊदाशिलो जिन्दगी बिताउन बिबश छु आज म कुवेतको मरुभुमिमा उनकै आशा र सम्झनामा..
हुनत प्रतिक्षाका घडीहरु कती लामो हुन्छ?सायद मैले व्याख्या गरी रहनु नपर्ला,लाग्छ यो संसारमा भएको रोमान्टिक नि सधैंको आसुँहरु पनि हाँसोको मिलन साच्चै नै अनौठो हुँदो रहेछ।जिन्दगीका आरोह-अबरोहहरु संगको अनौठो किसिमका भिडन्त अनी जिन्दगीको हरेक सुन्दर स्मृतिको शक्तीहरुको निरसता को पहिलो स्पर्षहरु कहानी नहोस पनि कसरी?यो मेरो जिबनमा! सागरको गहिराइ भित्र अबलोकन गर्नलाई बाहिरी सतहमा बसेर होइन कि सागर कैं गहिराईमा नै डुबेर नियाल्न सक्नु पर्दछ भने साँचो प्रेम को अर्थ भुझ्नलाई साचो आत्मको भित्री गहिराइ सम्म पुग्नु पर्दछताकी उस्को बाहिरी सुन्दरता र मुहार हेरेर होइन।त्यस्को अन्तिम सिमा सम्म अबलोकन गरी कल्पना गर्न सक्नु पर्छ जहाँ सुन्दर र बास्नाले सजिएको हुन्छत्यसमा त्यतिकै दुर्गान्धले पनि भरिएको हुन सक्छ मलाई लाग्छ!!क्षणिक बास्ना ले पनि भाबिश्यमा त्यो बास्ना नै मिठाश बन्न पुग्छआखिर यो समाज नै यस्तो हो वा भुझेर पनि बुझँ पचाएका हुन जहाँ अस्तित्वलाई कुल्चेर दुई थोपा आशु खसालेर देख्न्न पो कस्ले नै सक्छ र?त्यस्तै गरी क्षितिज पारी भएको आकाश र धर्ती को मिलन लाई पनि कस्ले नै नियाल्न सक्छ र? यो त एक काल्पनिक ह्र्दयले मात्र कल्पना गर्न सक्दछ। साच्चै नैं उनी पनि भन्ने गर्थिन,हाम्रो माया को यो बिशाल छानालाई हेरेर कहाँ गएर यस्को मिलन भएको होला?जहाँ त्यसको सिमाना नै छैनत्यस्तै किसिमको मायाँ छ हगीं भन्ने गर्थिन।तिनी जो मलाई आफ्नो ज्यान भन्दा पनि बढी मायाँ गर्दथिन, उनै हुन जस्मीन!उनीले पनि भन्ने गर्थिनकी, फुल बिनाको बास्ना, बादल बिनाको पानी, माया भनेको यस्तै रहेछ कि खै?जस्मिन र म बिच को प्रेम निकै समय बिती सकेको थियो।जुन प्रेमलाई हामीले सफलताको सिंढीमा पुर्याउने हेतुले हामी दुईले नै निर्णय गरेका थियौं कि सफल भबिश्य प्रतीको दर्हो आत्मा विश्वाशमा सयौं जूनी सम्म पनि संगै बाच्ने चौपारी को बर-पिपल र भगवानलाई साक्षी राखी खाएको थियौति समय सम्म कती त्याग र तपस्याहरु थिए,आज ति प्रेम कथाहरु कपिको पानामा उतारेर साध्य पनि छैन,हाम्रा यि प्रेम काहानी हरु! हाम्रो मायाको डोरीहरु जती लम्बिदै गएको थियो, त्यती नै समस्याको बारहरुले पनि हामीलाई छेक्ने कोशिस गर्दै थियोजब मैले जस्मीनको लागि उनिको घर परिवारमा प्रेम को भिख थाप्न गएको थिए,उनको दाजुले मलाई निकै धम्की र सम्पत्तिको धाक अनी धनी र गरीबको पारीभाषा दिनु भयो,भने उनको बाबा र ममीले जात नमिल्ने लगाएत अनेकौ किसिमका आरोपहरु म माथि थुपार्दै हाम्रो प्रेममा बिछोडको बिउ छर्नु भयोहाम्रो प्रेमलाई असफल पार्न को लागि एक धनड्य मानिस संग जस्मीनको विवाह गरी दिनु भयोतर हाम्रो प्रेम को पारीभाषा उनको परिवारले नभुझेपनी उनले त राम्रो सँग भुझेकी थिइेन नि?तर उनिले पनि चटक्कै छाडेर गइन?के गरीब हुनु नै मेरो दोष थियो त?किन काल्ला मुनिको बिरुवा केही मलजल भएमा काल्ला माथि आउँछ भन्ने कुरा तिनिलाई थाह थिएन र?कतिले भन्ने गर्छन्,माया बिनाको जिबन अधुरो हुन्छ भनेर!तर म आज उनैको मायामा नराम्ररी ठगिन पुगेछु र माया को चोटले छिया-छीया भएको यो मुटुलिएर उनी देखी धेरै टाढा कुवेतको मरुभुमिमा टल्पलाएर उनिलाई भुल्ने कोशीस गरिरहेको छुलाग्छ,अचानोको चोट खुकुरी लाई थाहा हुँदैनआफ्नो सत्रुले हानेको चड्कन् भन्दा आफ्नो प्रियासीले हानेको धोके बाजको फुलको थुङगाको चोट साह्रै दर्दनाक हुँदो रहेछत्यो झटारो जस्मीनले म माथी प्रहार गरिनखै मलाई त थाहा भएन,उनिले हाम्रो मायालाई फिल्मी नाटकिय ढंगमा प्रस्तुत गर्छिन भन्ने कल्पना समेत गरेको थिएन मान्छेलाई समय र परस्थितिले गर्दा दासी बनाउदो रहेछनचहादा-नचाहदै पनि बिछोडलाई स्वागत गर्न पर्ने रहेछ।मेरो यो जिन्दगी खहरे खोला चट्टानको घर्षणमा बगे जस्तै आज बज्रपातमय भई चली रहेछ। खोला त सागर लाई भेट्न बग्छ भान्छन्!तर यो जिन्दगी खै के लाई भेट्न उर्ली रहेछ?म आँफैलाई पनि थाहाँ छैन।खोला त प्राकृति को नियमलाई पालन गर्न बग्दो हो तर यो जिन्दगी पनि आशुँ नै मात्र बोकेर भएपनि बग्दैछदिन होस या रात आशुँ नै आशुँ भएर पनि बग्नु पर्दो रहेछमेरो यो खुशीको फेवाताल आज बगर बन्छ होला भन्ने,बिश्वासको सगरमाथाहरु आज भासिएर घाटहरुमा डुब्छ होला भन्ने मैले कल्पना समेत गरेको थिइन तर आज कुवेतको यो मरुभुमिमा भोग्दैछु।जिन्दगीमा कतै पनि नसोची कति भरोसामा उनिलाई मैले आफन्त सम्झेको थिए तर आज उनी बिरानो भै सकेकी छीन थाहा छैन मलाई यो कस्तो दुर्घट्ना हो?जुन दुर्घटनाबाट चिन्नै नसक्ने गरी क्षत-बिक्षतभएको छु म आज। अन्तमा तिमिलाई म दोष दिन चाहन्न किन कि म मेरो आफ्नै कर्मलाई नै दोष दिन चाहन्छुहामी त पुर्णिमाको जुन र दिन को घाम रहेछौं,सायद पुर्णिमाको जुन सगैंको तारा भाईदिएको भए त अबश्य सधैंको निम्ती मिलन हुने थियो होला हैं?फेरी पनि अन्तमा,तिम्रो त्यो धनड्य बैबाहित जिबनमा मलाई जस्तो दु:ख र पिडा कहिले पनि नहोसमलाई तिमीले भनेका थियौं नि अन्तिम लेखाईमा “यो जूनिमा तिम्रो हुन नसकेपनी अर्को जूनिमा” भन्ने शब्दलाई कदापी नगरयो जूनिमा मात्रा होइन कि १७औ जूनि सम्म पनि तिम्रो हुन चाहन्न किनकि अर्को जुनि सम्ममा त अतितका प्रेम बज्रपात सहन सक्ने छमता म मा नहुन पनि सक्छधन्यहोस् तिम्रो स्वर्थी माया लाई, आज कुवेतको मरुभुमिको तातोलाई पनि तिम्रो मायाले चिसो बनाइसकोको छ र तिम्रै याद अनी सम्झनामा झुटोमायामा हुने चोखो विश्वाशमा नपर्न सबैलाई आग्रह गर्दै आजलाई बिदा है त जस्मीन धोका दिनेलाई के भनौं र खै?॥ तिमी हाँस भो मैं बसौंला रोइ..
उहीतिम्रोहुननसकेको बि.बि.मल्लठकुरी,कुवेतमोबाइलनं:-००९६५-५५०७८१०९suvdarshan@yahoo.com
Filed under: Uncategorized