Tuesday, October 6, 2009
मेरो सासमा तिम्रो मिलनको आस अझै बाँकी छमेरो मुटुमा मधुमासको विश्वास अझै बाँकी छभुल्न सकिन्छ कसरी धराकास मिलनको रातजिन्दगीमा तिम्रो अँगालोको आभास अझै बाँकी छसागरमा डुबेर नै बित्यो सारा जिन्दगी जबमरुभुभिय अतृप्तिको एहसास अझै बाँकी छआज भोलि मौसम खराब छ ए मेरो दु.खी मनउन्को र मेरो सुवासित मधुमास अझै बाँकी छतिम्रो नाम लिएर बाँचेकोछु हरेक धड्कनयो ओठमा तिम्रो अधरको सुवास अझै बाँकी छकती पीडा, कति हुर्मत तिरस्कार सहनु पर्योफेरिपनिजिउँदोछुभन्नेकटुमासअ
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment